केन्द्रीय कार्यालयको अनुगमनपछि प्रचण्डले भने : केहि दिनमै भव्य कार्यालय बनाउछौं
२०८२ भाद्र ३१ मङ्गलवार
- प्रचण्डले पार्टी कार्यालयमा ठुलो क्षति भएको पाएको बताउदै पार्टीका माइन्युट र लाइब्रेरी बचेको पाएको बताएका छन् ।
काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगलागी र तोडफोड भएको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाको अनुगमन गरेका छन् ।
प्रचण्डले पार्टी कार्यालयमा ठुलो क्षति भएको पाएको बताउदै पार्टीका माइन्युट र लाइब्रेरी बचेको पाएको बताएका छन् ।
उनले केन्द्रीय कार्यालयमा उपस्थित भई जनयुद्ध र जेनजी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टी कार्यालयको अनुगमन गरेका थिए । प्रचण्डले अब भव्य पार्टी कार्यलय बनाउने समेत घोषणा गरे । उनले सबै पार्टी कार्यकर्ताको सहयोगमा केहि दिनमै भव्य नयाँ कार्यालय बनाउने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।